• भोजपुरेहरुको लण्डनमा जमघट (फोटोफिचर)

    लण्डन । भोजपुरमा जन्म भई बेलायत कर्म थलो बनाएका भोजपुरेहरुको जमघट बेलायतको लण्डनमा भएको छ । भोजपुर सेवा समाजको आयोजनामा लण्डनको साउथ ह्यारोस्थित आइतबार भोजपुरेहरुको जमघट भएको हो । करिव १ सय ५० संख्यामा भोजपुरेहरु समर भेटघाट भएको हो । प्रत्येक बर्ष भेटघाट कार्यक्रम आयोजना हुुदै आएको भोजपुर सेवा समाजका महासविच विमला...