• भोजपुरको संघ तथा प्रदेश सबै क्षेत्रमा सत्ता गठबन्धनको निरन्तर अग्रता

        भोजपुर । भोजपुरमा प्रतिनिधि तथा प्रदेशसभाको पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धन अगाडी देखिएको छ । भोजपुरको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधीसभातर्फ २१ हजार सात मतगणना भईरहँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल १० हजा...