• भोजपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

        भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका ५, दोभानेमा श्रीमानले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दोभानेको बाक्सिन्दास्थित स्थानीय ४० वर्षिय फाराछेतर शेर्पाले ४० वर्षिया श्रीमती छोटि शेर्पाको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । गत मंगलबार घरायसी विवादमा शेर्पाले ...