• भोजपुरमा संघ र प्रदेश दुवैमा सत्ता गठबन्धनकै अग्रता

        भोजपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मतगणना चलिरहँदा भोजपुरमा सत्ता गठबन्धन अगाडी देखिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधीसभातर्फ ९ हजार ३ सय ३८ मतगणना चलिरहँदा गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका सुदन राईले कुल ४ हजार...