• भोजपुरमा सबै समानुपातिकतर्फ एमाले पहिलो पार्टी

      भोजपुर । भोजपुरमा समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो राजनीतिक पार्टी बनेको छ । प्रत्यक्षतर्फको प्रतिनिधीसभा र प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनसंग हार व्यहोरेपनि समानुपातिकमा सबै राजनीतिक दललाई उछिन्दै एमाले पहिलो पार्टी बनेको हो । नेकपा एमालेले प्रतिनिधीसभाको समानुपातिकतर्फ कुल २२ हजार ९ सय २५ म...