• कच्चा पदार्थ र दक्ष कालीगढको अभावमा भोजपुरे खुकुरी संकटमा

    भोजपुर । संसारमा वीर गोर्खालीको चिनारी तथा विदेशी मुद्रा आर्जनमा राम्रो स्रोत बनेको नेपालकै प्रशिद्ध भोजपुरे खुकुरी यतिबेला कच्चापदार्थ र दक्ष कालीगढको अभावमा संकटमा पर्दै गएको छ । देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँहरुको खुकुरीको तुलनामा एकदमै लोकप्रिय र अधिक माग भएपनि राज्यले बनपैदावरमा लगाए...