भोजपुर । अमुक्ता परिवार वेष्ट बंगाल भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार सतासीधाम स्पोर्टिङ क्लब झापालाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै वेष्ट बंगाल अघिल्लो चरणमा प्रवेश गरेको हो । वेष्ट बंगालको जितमा विशाल क्षेत्री र ...
भोजपुर गोल्डकप
-
-
आयोजक भोजपुर र सुनसरी सेमिफाईनलमा प्रवेश
भोजपुर । राष्ट्रिय जागृति क्लब सुनसरी र आयोजक भोजपुर भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनल प्रवेश गरेका छन् । क्वार्टर फाईनल खेल अन्र्तगत बुधबार भगवती स्पोटस् क्लब खोटाङलाई १–२ गोलले हराउँदै सुनसरी सेमिफाईलनमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३० ...


