• अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा कार्यक्रम (फाेटाे फिचर)

    भोजपुर । अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको भोजपुरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । भोजपुर बहिरा संघको आयोजनामा दिवसका अवसरमा आईतबार जिरोप्वाईन्टदेखी भोजपुर नगरपालिका ९, पानीट्याङ्कीस्थित बहिरा विद्यालयसम्म ¥याली निकालिएको थियो । मेयर आलेले विविध चुनौतीका बावजुद पनि बहिरा विद्यालय स्थापना गर्नु भोजपुर नगरपालिका...