• भोजपुरमा माधव पक्ष नेकपा एमालेले राख्यो छुट्टै कार्यालय

      भोजपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठकमार्फत कमिटीहरू पुनर्गठन गरेपछि माधव झलनाथ पक्षले काउण्टर दिने बताइरहेका बेला त्यसको ‘र्‍याक्सन’ तल्लो तहमा पनि देखिएको छ । नेकपा एमालेको नेपाल खनाल पक्षले उत्तरी षडानन्द नगरपालिकामा नगर कमिटीको छुट्टै कार्यालय स्थापना गरेको छ । नगर...