• भोजपुरमा बालविवाह, जवर्जस्ती करणी कम गर्न दुर्गममा सचेतना कार्यक्रम

    भोजपुर । जिल्लामा पछिल्लो समय जवर्जस्ती, करणीको घटनामा बृद्धि हुन थालेपछि ग्रामिण क्षेत्रमा सचेतनाका कार्यक्रममा गर्न थालिएको छ । ग्रामिण क्षेत्रमा कार्यक्रम प्रभावकारी बनाउन सदरमुकाभन्दा दुरदराजका ठाउँलाई केन्द्रित गर्न थालिएको हो । यसले कार्यक्रमले अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने देखिएको छ । सचेतनामू...