• संसद रायमाझीको सम्पत्ति छानविनमा अख्तियारमा उजुरी

    काठमाडौं ।  राष्ट्रियसभाका संसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै मंगलबार उजुरी दर्ता भएको छ। अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानविन गरी जफत गरिपाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धानविभागमाउजुरी दर्ता गराएको हो। भ...