भोजपुर । सद्मार्गको पहिलो आधार सत्कर्म । जनताबाट चुनिएर आएपछि विभितिनिधीका लागि राज्यले विभिन्न समयमा विभिन्न शिर्षकमा भत्ता, सेवासुविधा पनि प्रदान गर्दै आएको छ । त्यो सेवासुविधा व्यक्तिअनुसार नै खर्च हुने गर्छ । तर भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा भने आफुले पाएको सेवासुविधालाई कल्याणकारी काममा खर्चिन्छिन् ...

