• तीन बालबालिका रहस्यमय हत्या प्रकरण, पिडीतलाई न न्याय न राहत

    भोजपुर । गतसाल असार १२ गते अरुण गाउँपालिका ३, प्याउली म¥याङडाँडास्थित रहस्यमय ढंगले हत्या गरिएका स्थानीय ८ बर्षिय प्रदीप फुयँल, १४ बर्षिया सुष्मा फुयँल र १५ वर्षिय रन्जित सापकोटाको परिवारले राहत र न्याय नपाएको गुनासो गरेका छन् । घटनाको दोषी पत्ता लगाउने र राहत दिने सरकारको आश्वास पाएका पिडीत परिवारले वर्षदिन बितिसक्दा ...