• भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

      भोजपुर । भोजपुरमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राज्यको सेवासुविधाबाट नागरिकलाई छिटोछरितो रुपमा प्रदान गर्ने राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । सबै नेपाली नागरिकलाई व्यक्तिगत सूचना, विवरणको एकिकृत व्यावस्थापन, सरकारी सेवासुविधा र विकासे आयोजनामा आबद्ध गराउन सहजता पु¥याउन परिचयपत्र वितरण...