विराटनगर । कार्तिक महिनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धानमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का सर्वोत्कृष्ट प्रहरीमा घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई कार्तिक महिनाको उ...

