• भोजपुरमा रुखबाट लडेर बृद्धको मृत्यू

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १, नेपालेडाँडाको डाँडागाउँस्थित रुखबाट लडेर एक बृद्धको घटनास्थलमै मृत्यू भएको छ । रुखबाट लडेर स्थानीय ६० बर्षीय ऋषिधन सार्कीको मृत्यु भएको प्रहरी जनाएको छ । बुधबार बिहान करिब साढे १० बजेतिर घर छेउको रुखमा चढेर घाँस झार्ने क्रममा उनको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहर...