• वडाध्यक्ष उम्मेदवारमा कांग्रेसले खाता खोल्यो

      भोजपुर । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका गणेश बुढाथोकीले ३ सय ७८ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रत्यासी एमालेका मिन बहादुर थापालाई १८ मतले हराउँदै बुढाथोकी विजयी भएका हुन् ...