भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर –३ च्याङ्ग्रेमा विपद्प्रतिकार्य तालिम सम्पन्न भएको छ । फष्ट रैफल गण भोजपुरको आयोजनामा च्याङ्ग्रेमा ४ दिने विपद्प्रतिकार्य तालिम सञ्चालन गरिएको हो । जिल्लामा तैनाथ रहेको फष्ट रैफल गणले विपद्को बेलामा सावधानी अपनाई नागरिकको जिउधनको क्षतीलाई न्युनीकरण गर्नका लागि तालिम...

