• भाेजपुरका ग्रामिण क्षेत्र गाँजा उत्पादन गर्ने अखडा बन्दै (फाेटाे फिचर)

    भोजपुर । पछिल्लो समय जिल्लाका दक्षिणी ग्रामिण क्षेत्रमा लागूऔषधको रुपमा रहेको गाँजा फैस्टाएको छ । भित्री ग्रामिण भेगमा स्थानीयले व्यावसायिक रुपमै गाँजाखेती गर्ने गरेको भेटिएको हो । त्यसको अवैध रुपमा बेचविखन र प्रयोजन रोक्न प्रहरी आफै सक्रिय बन्न थालेको छ । केहि दिनदेखी जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरीको प्रहरी...