• भाेजपुरमा प्रिन्सिपलबाटै कुटिए शिक्षक

    भोजपुर । भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक पिटिएका छन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हाईयर ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल रमेश कुमार आलेले विद्यालय समयमा टाई र कोट लगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन् । आइतबार विहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै...