• शिक्षणसंगै समाजसेवामा पनि समर्पित प्रतिमा पोख्रेल

        भोजपुर । शिक्षाको ज्योतीले बालभविष्य कोर्ने शिक्षक एक समाज रुपान्तरक पात्र हो । सहि गलतलाई पहिल्याएर जिवनदर्शन दिने तिनै शिक्षक सामाजिक प्रतिष्ठावान व्यक्तित्व पनि हो । शिक्षण पेशा आँफैमा समयनिष्ठ र कडा मेहनतको पेशा हो । हाम्रो समाजमा केहि यस्ता व्यक्तित्व पनि छन्, जो विद्यार्थीलाई ज्ञानको ज्योती ...