• ‘प्रदेश १ मा जनताले चाहे जस्तै विकास हुन्छ’ मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने बताएका छन् । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गरिने प्रतिबद्धता जनाएका हुन् । १ प्रदेश सबै चिजले...