• मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

    सङ्खुवासभा । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारी स्थित जिल्ला समन्वय समितिको कार्यालय संगै र निर्वाचन अधिकृतको कार्यालय मकालु गाउँपालिका वडा नं ५ को भवनमा रहने गरि दुवै स्थानमा...