• दशैँले सदरमुकाम सुनसान (फोटोफिचर)

      भोजपुर । महान चाड दशैँको रौनक शहरमाभन्दा गाउँमा बढि छाएको पाईन्छ । शहरबजार क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु ग्रामिण भेगबाट काम, जागिर, पढाईका लागि सदरमुकाम कि त शहरबजार आएका हुन्छन् । दशैँको मनाउन र दशैँका विदाका लागि शहरबजार छोडेर गाउँ पस्नेको लर्को हुन्छ । सबै घरभाडामा बस्नेहरु दशैँ मनाउन घर गएक...