• समाजसेवी उपमेयर शेर्पाः भत्ता बचत गरेर बालबालिकालाई न्यानो कपडा वितरण

        भोजपुर । समाजसेवामा तल्लिन भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाले आफ्नो सेवासुविधाबाट बालबालिकालाई न्यानो कपडा सहयोग गरेकी छन् । बचत गरिएको बैठक भत्ताले एक विद्यालयका बालबालिकालाई न्यानो पोसाक सहयोग गरेकी हुन् । बालबालिकाको शैक्षिक गुणस्तरमा हौसला प्रदान गर्ने उद्देश्यले भोजपुर नगरपालिका ३,...