• खानेपानी पुगेपछि भोजपुरबासी हर्षित

      भोजपुर । लामो समयको पखाईपछि भोजपुर सदरमुकामबासीको खानेपानी संकट टरेको छ । जिल्लाकै एकमात्र ठुलो तिनभंगाले खानेपानी आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकाम लगायतका क्षेत्रमा खानेपानी आपूर्ति सहज बनेको हो । वर्षौदेखि खानेपानीको हाहाकार मच्चिदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी हर्षित बनेका ...

  • ५० करोड बराबरको खानेपानी आयोजना सुरु

    भोजपुर । लामो समयदेखि खानेपानी संकट हुँदै आएको सदरमुकामको खानेपानी समस्या टर्ने भएको छ । ४९ करोड ७९ लाख ९८ हजारको लागतमा आयोजनाको काम सुरु भएको हो । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी ५० करोड बराबरको लागत सुरु भएको आयोजनाबाट सदरमुकामसहित भोजपुर नगरपालिकाका ५, ६, ...