नेपाली समाजमा लाहुरे सँस्कृतिको छुट्टै विशिष्टता र विशेषता छ । दुईसय बर्षदेखि नेपाली समाजमा हुर्केको लाहुरे सँस्कृति अझै पनि जीवन्त छ । त्यही साँस्कृतिक मनोविज्ञानले नेपाली समुदायमा गहिरो प्रभाव पारेको छ । विशेष गरी यो साँस्कृतिक मनोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दा धेरै उथलपुथल आउँछ । यसले विकल्पहीन ...

