• भोजपुरमा नृत्यसँगै उद्घोषण तालिम शुरु (फाेटाे फिचर)

    भोजपुर । डायमण्ड नेपालले नृत्यसँगै उद्घोषण तालिमको शुरु गरेको छ । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले तालिमको एक कार्यक्रममा विच शुरु गरेका छन् । भोजपुर नगरपालिकाको १, २,९ का युवाहरुको क्षमता विकासको लागि उक्त तालिममा २९ जना सहभागी रहेका छन् । नेपाल पत्रकार महासंघ भोजपुरका उपध्यक्ष एक्सन राईले उद्घोषण साथै श...