भोजपुरमा नृत्यसँगै उद्घोषण तालिम शुरु (फाेटाे फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । डायमण्ड नेपालले नृत्यसँगै उद्घोषण तालिमको शुरु गरेको छ । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले तालिमको एक कार्यक्रममा विच शुरु गरेका छन् ।
भोजपुर नगरपालिकाको १, २,९ का युवाहरुको क्षमता विकासको लागि उक्त तालिममा २९ जना सहभागी रहेका छन् । नेपाल पत्रकार महासंघ भोजपुरका उपध्यक्ष एक्सन राईले उद्घोषण साथै शुुन घिमिरे र एसइइ ट्यालेण्ट २०७४ का विजेता मन्दिरा मगरले तालिमको सहजीकरण गर्ने भएका छन् ।
तालिमम भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो भने तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार