• लकडाउनमा गाउँ फर्केर उदाहरणीय कृषि उद्यम

    पहिलो र दोश्रो चरणको लकडाउनले व्यापारव्यावसाय चौपट बनेपछि भोजपुरमा गाउँमै फर्केर ईलम गर्ने युवा उद्यमीको संख्या बढेको छ । श्रम र लगानी अनुसारको राम्रो आम्दानी हुने भएपछि लकडाउनको सदुपयोग गर्दै युवा जमात व्यावसायिक कृषिपेशाप्रति मोह बढ्न थालेको हो । https://www.youtube.com/watch?v=jyHe2OahUQw&t=31s...