लकडाउनमा गाउँ फर्केर उदाहरणीय कृषि उद्यम

पहिलो र दोश्रो चरणको लकडाउनले व्यापारव्यावसाय चौपट बनेपछि भोजपुरमा गाउँमै फर्केर ईलम गर्ने युवा उद्यमीको संख्या बढेको छ । श्रम र लगानी अनुसारको राम्रो आम्दानी हुने भएपछि लकडाउनको सदुपयोग गर्दै युवा जमात व्यावसायिक कृषिपेशाप्रति मोह बढ्न थालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार