‘शरीरको तल्लो भाग अलिक मोटो छ’ तस्बिरहरू

काठमाडौं । अभिनेत्री केकी अधिकारी आज भोली फिटनेशमा ध्यान दिन थालेकी छन् । उनी जुम्बा र योगमा बढी ध्यान दिन थालेकी छन् ।

शरीरको तल्लो भाग अलिक मोटो भएको उनको बुझाई छ । एउटा पत्रिकालाई दिएको अन्तरवार्तामा भनेकी छन्,‘त्यसैले योगा र जुम्बामा ध्यान दिन थालेकी छु ।’

उनी केही समयमा आउने दिपकराज गिरीको फिल्म छ भने छपक्कैमार्फत फेरि बजारमा आउने तरखरमा छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार