टिकटकमा भाईरल भएकी सरु मनोरञ्जन १९ श्रावण २०७६, आईतवार १९:१९ पछिल्लो समय सामाजिक सञ्जालमा मनोरञ्जन गर्ने माध्यमका रुपमा टिकटकलाई लिन सकिन्छ । यहि टिकटक बाट पछिल्लो समय भार्ईरल भएकी गर्ल हुन, सरु क्षेत्री ।