वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौँ, १८ भदौ । सत्तारुढ नेकपाले अन्तत उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार