ज्योति मगरको आगो पार्ने रुप (फोटो फिचर)

फेसबूकमा बढी सक्रिय रहने ज्योति कहिले लाइभ आएर त कहिले तस्वीर शेयर गरेर फ्यानको ध्यान खिच्छिन् । गायिका ज्योति मगर आजभोलि त्यति चर्चामा छैनिन् । कुनै बेला भने उनको खुबै चर्चा हुन्थ्यो । त्यसो त मगरलाई संगीत क्षेत्रमा विकृति ल्याएको आरोप नलागेको पनि होइन । जसले जे भने पनि उनी आफ्नै स्टाइलमा अगाडि बढिरहेकी छिन् ।

सामाजिक सञ्जाल फेसबूकमा बढी सक्रिय रहने ज्योति कहिले लाइभ आएर त कहिले तस्वीर शेयर गरेर फ्यानको ध्यान तानेकी हुन्छिन् ।

भड्किलो पोशाकका कारण चर्चामा आउने उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरहरु –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार