रश्मीको बोल्ड अवतार

मुम्बई । भारतीय टेलिफिल्ममा अभिनय गर्दै आएकी रश्मी देशाईले बोल्ड तस्वीरहरू सार्वजनिक गरेकी छिन । बिग बोस १३ मा सहभागी रश्मिका बोल्ड तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन । फिल्महरू खेल्ने तयारीमा रहेकी रश्मीले आफूलाई पछिल्लो समय बोल्ड देखाउन थालेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार