टपलेस परिणिती

बलिउडका चर्चित फोटोग्राफर डब्बु रतनानीले हालै अभिनेत्री परिणिती चोपडाको टपलेस फोटो शेयर गरेका छन् । यो फोटो यस वर्षको क्यालेण्डरको लागि हो वा होइन भन्ने कुरा भने उनले खुलाएका छैनन् । सायना स्टारको यो फोटो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । फोटोमा परिणिती पहेंलो रंगको ट्रलीमा टपलेस अवस्थामा बसेकी छिन् ।

 

हरेक वर्ष डब्बु रतनानी आफ्नो फोटोसुटका कारण चर्चामा रहन्छन् । गत वर्ष डब्बुले कियारा आडवाणीको टपलेस फोटोसुट गरेका थिए । यस वर्ष परिणिती चर्चामा छिन् । फोटोमा परिणितीले न्यूड मेकअप गरेकी छिन् र कपाल खुला छाडेकी छिन् । गत वर्ष पनि परिणिती डब्बु रतनानीको क्यालेण्डरमा देखिएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार