देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। साेमबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापतिकै निवासमा पदाधिकारी बैठक बोलाइएको हाे।

 

बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छ्लफल हुने नेताहरुले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरको भोलिपल्ट प्रमुख विपक्षी कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार