चर्चामा देशाइको बोल्ड लुक्स् – तस्बिरहरु हेर्नुहोस्

टेलीभिजनको सानो पर्दाको प्रसिद्ध अभिनेत्री रश्मी देशाइ आफ्नो सोसल मिडियामा धरै नै सक्रिय छिन्। उनि लगातार आफ्ना फोटोहरु र भिडियोहरू आफ्ना फ्यानहरूसँग शयेर गरिरहन्छिन्।

 

हालै मात्र रश्मीले आफ्नो फोटोहरु इन्स्टाग्राम अकाउन्ट मा शयेर गरेकी छिन्। रश्मीले आफ्ना फोटोहरु सोसल मिडियामा शयेर गर्ने बित्तिकै भाइरल भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार