मल्लिका शेरावत १० तस्विर

अभिनेत्री मल्लिका शेरावत आज अर्थात २४ अक्टूबरका दिन आफ्नो ४५औं जन्मदिन मनाउँदै छिन् । उनको जन्म भारत, हरियाणा राज्यको हिसार जिल्लाको गाउँमा एक सामान्य परिवारभित्र भएको थियो ।

मल्लिकाले सन् २००३ मा फिल्म ‘ख्वाहिश’ बाट आफ्नो बलिउड यात्रा तय गरेकी थिइन् । आफ्नो पहिलो फिल्ममा उनले २१ पटक चुम्बनको दृश्य गरेकी थिइन् । मल्लिका शेरावतका बोल्ड तस्विर फ्यानहरुले खुबै मन पराउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार