उर्फी जावेदले फेरि ब्रा देखाइन्

बिग बोस ओटिटीबाट पहिलो हप्तामै बाहिरिएकी अभिनेत्री उफी जावेद पछिल्लो समय निकै विवादमा परिरहेकी छिन् । केही हप्ताअघि ब्रा देखाउँदै एयरपोर्ट पुगेर चर्चा बटुलेकी उर्फीले फेरि चर्चा बटुलेकी छिन् । अहिले उनले फेरि रातो पहिरनमा ब्रा देखाएकी छिन् । उनको यो नयाँ फोटोसुट इन्टरनेटमा चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार