लामो समय देखी एक अर्काको प्रेममा रहेका ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका निता ढुंगाना विवाह बन्धनमा बाधिदै छन् । खबर बाहिरीए अनुसार, हरिहर र नीताले २०७९ सालमा विवाह गर्ने तयारी गरेका हुन् ।
ज्योतिष भएकाले हरिहरले विवाहको मिति समेत निकालिसकेको जानकारी प्राप्त छ । यो जोडीले ‘ह्रस्व-दीर्घ’ नाममा फिल्म समेत बनाउँदै छन् ।