
पश्चिम नेपालको बजुरा जिल्लाको कथाबस्तु बोकेको नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शन भएको छ ।
दीपेन्द्र के खनालद्धारा निर्देशित चिसोमान्छे आजवाट प्रदर्शनमा भएको हो । लकडाउनका बेला विदेशमा मृत्यु भएको आफन्तको लास काठमाडौंदेखि बाजुरासम्म लाँदा भएको संघर्षको कथा फिल्मा रहेको छ ।
चिसोमान्छेमा मुख्य कलाकारमा स्वास्तिमा खडका, अर्पंण थापा र देशभक्त खनाल रहेको छ ।








