चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले  जानकारी दिए ।

केसी केही समयअघि मात्रै नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार