सन्नी लियोनको ‘स्टाइल’

अभिनेत्री सन्नी लियोनीले यतिबेला सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् । प्रायः सामाजिक सञ्जालमा आफ्नो स्टाइलले सबैलाई चकित पार्ने गर्दछिन् । हालै उनले इन्ट्राग्राममा केही तस्बिरहरू पोष्ट गरेकी छिन् । जसमा सन्नी लियोनी एकदमै सिजलिंग स्टाइलमा देखिएकी छिन्। सन्नी चम्किलो पातलो नीलो छोटो पोशाकमा देखिएकी छिन्, जसमा उनले कम्मरमा बेल्टले बाँधेकी छिन्। तस्बिरमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार