सम्राज्ञीको किलर स्टाइल

सम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली सिनेमाको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीमा गनिन्छिन्। अभिनेत्रीले बोल्ड र सिजलिंग स्टाइलले फ्यानको मन जितेकी छिन्। अभिनेत्री सम्रागिनीले चम्किलो कालो पहिरनमा आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार