नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला

asu football jersey adidas compensée adidas solar boost sizing asu football jersey bolsos vuitton westerm kalap rosenthal landscape yeezy shoes for sale rosenthal landscape cazadora estilo motero hombre casio g shock dw 5600e 1ver nike survetement black stetson hat sgrassatore chanteclair carrozzeria auto erlich bademode

अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विचार गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

 

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एकपटक सोच्नुपर्नेमा जोpenn state football jersey penn state jersey deion sanders jersey aiyuk jersey oregon ducks jersey brandon aiyuk jersey penn state football jersey miami hurricanes jersey kansas state football uniforms penn state football jersey custom ohio state jersey florida jersey kansas state football uniforms deuce vaughn jersey penn state jersey ड दिइन् । वीर नेपाली भनेर चिनिने पहिचान अहिले फेरिएको उनको भनाइ छ ।

 

नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको उनले उल्लेख गरिन् । “हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ ? यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त,” उनले भनिन्, “वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ ।”

 

आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिएको उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार