आमिरको फिल्मबाट प्रितिको कमब्याक

बलिउड अभिनेत्री प्रिति जिन्टा लामो समयपछि चलचित्रमा फर्कने भएकी छन् । पछिल्लो समय सफल व्यवसायीकोcustom ohio state jersey deuce vaughn jersey brandon aiyuk jersey custom ohio state jersey drew allar jersey oregon football jerseys aiyuk jersey miami hurricanes jersey drew allar jersey penn state football jersey oregon football jerseys penn state jersey deuce vaughn jersey johnny manziel jersey fsu jersey छवि बनाएकी उनले १० वर्षपछि ‘लाहोर १९४७’  मार्फत कमब्याक गर्न लागेकी हुन् ।

 

कुनैबेला बलिउडकी ‘क्युट अभिनेत्री’ भनेर चिनिने प्रितिले बिहे गरेपछि चलचित्रबाट टाढा भdeion sanders jersey purdy jersey deion sanders jersey penn state jersey justin jefferson lsu jersey brandon aiyuk jersey brandon aiyuk jersey penn state jersey penn state jersey brandon aiyuk jersey fsu jersey keyvone lee jersey florida jersey penn state jersey fsu jersey इन् । व्यावसायिक सफलतासंगै कलाकारिताबाट टाढा रहेकी उनी अन्तत: चलचित्रमा फर्कने निर्णय लिएकी हुन् ।

marc jacobs handtassen outlet adidas shoes new design xbox 360 freezing sac petite mendigote selected frakke brun boss autoradio κρεβατια μονα με αποθηκευτικο χωρο και στρωμα lyngdorf mp 50 hdmi upgrade florida state jersey ecco herrenschuhe braun věšák na klíče domeček scaffalatura cantilever Italy une sneaker nike survetement erlich bademode

चलचित्रमा उनले सनी देओलसँग स्क्रीन शेयर गर्ने बताइएको छ । ‘गदर २’ को सफलतापछि सनीले पनि यस चलचित्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । यी दुई कलाकारले यसअघि ‘हिरोः लभ स्टोरी अफ अ स्पाई’, ‘फर्ज’ र ‘भैयाजी सुपरहिट’मा सँगै काम गरेका थिए ।

 

‘लाहोर १९४७’ चलचित्रलाई बहुप्रतिक्षित रुपमा हेरिएको छ । किनकि चलचित्रलाई आमिर खानले निर्माण गर्दैछन् । अभिनयका बादशाह मानिने आमिरले यस चलत्रित्रलाई आफ्नै प्रडक्शनबाट निर्माण गर्न लागेका हुन् ।

 

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार चलचित्रको सुटिक फ्रेब्रुअरीको पहिलो हप्ताबाट सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार