महिला ट्रक चालकको सुन्दरता, भाइरल तस्वीरहरू

एउटी महिला ट्रक चालक आफ्नो ग्ल्यामरस लुकका कारण चर्चामा छिन् । उनी सौन्दर्य प्रतियोगितामा भाग लिन्छिन् । उनको ट्रक ड्राइभिङको पेशाका कारण मानिसहरूले उनलाई ट्रोल गर्छन्, तर ती महिला जेसुकै भए पनि आफ्नो जीवनमा खुसी छिन् । तर, धेरैले उनको तारिफ पनि गरेका छन् । उनी स्वयंले आफ्नो बारेमा बताएकी छिन् ।

 

यी महिलाको नाम जुली फिगुइरो हो । जुली ब्राजिलकी हुन् र पेशाले मोडल पनि हुन् । मोडलिङसँगै उनी ट्रक ड्राइभिङ पनि गर्छिन् । उनी आफ्नो ड्राइभिङ पेशालाई धेरै मन पराउँछिन्। त्यसैले ट्रोल भए पनि उनी ट्रक चालकको जागिर छाड्न चाहन्नन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार