
बलिउड अभिनेत्री अमिषा पटेल ठुलो पर्दाबाट टाढा भएपनि सामाजिक सञ्जालमा भने सक्रिय छिन् । अभिनेत्री आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत आफ्ना फ्यानहरूसँग सम्पर्कमा रहन्छिन् र उनीहरूलाई आफ्नो जीवनको हरेक अपडेट दिन्छिन्। अहिले अमिषाको नयाँ बिकिनी तस्बिरले इन्टरनेटको पारो चढाएको छ ।















